Short questions : Note This is just test; original post is here http://mb9851.wordpress.com/
Q. No .3
(i) If A+B = 45, prove that
(ii) If A+B = 45, prove that:
(iii) If A+B =225, prove that
(ii) If A+B = 225, prove that:
Q. No. 4 Prove that:
बिष्णु प्र. मरासिनी
बांकी यता http://www.facebook.com/hamalrajesh http://xnepali.net/np/240 “
नेपालीद्वारा लेखिएका सयौं ब्लग भए पनि आफ्नै मौलिकताले भरीएका र नियमित हुने (महिनामा कम्तिमा १ लेख) त २०-२२ वटा मात्र पाएको छु, जसको म नियमित पाठक हुँ । तर त्यसमध्ये पनि सदैव शुद्ध र व्याकरण मिल्ने लेख हुने त जम्मा ८-१० वटा मात्र भए जस्तो लाग्छ । त्यस्तै झिलिमिली बनाएका ब्लगहरु पनि धेरै छन्, जुन खुल्न धेरै समय लाग्छ किनकी नेपाल मा अझै पनि सुस्त गतिकै ईन्टरनेट छ । साथै नेपाली ब्लगको संख्यात्मक भन्दा पनि मौलिकतामा र रचनात्मक लेखमा ध्यान पुर्याउनु पर्ने जस्तो देखिन्छ । blogger.com.np त्यस्तै अरु वेबसाईटमा सम्पूर्ण नेपाली ब्लगरहरुको नामाँकन त छ । तर, कुन बिषय बस्तु मा लेखिएको हो, समुह छैन । त्यसैले, विकीपिडीयामा नेपाली ब्लगको जानकारी, गुगल समूह वा अरु कुनै वेबसाईट बनाएर नेपाली ब्लगरहरुको बिषयसुचीको आधारमा समूह पनि बनाउन पहल गर्ने कि ? जस्तो समाचारमुलक, कथा, साहित्य, बिज्ञान, प्रविधी, अर्थ, राजनैतीक ब्लग इत्यादी. ।
अर्को कुरा, प्राय: ब्लगहरुमा समाचारहरुमात्र (अथवा कुनै सामाग्री भए), त्यो पनि अरुको चोरी गरेर लेखिएका छन्, मलाई त्यस्ता ब्लग खोल्नै मन लाग्दैन । अरुको चोरी गर्ने र कपी पेस्ट गर्ने ब्लगहरु त म आजकाल बहिस्कार गरेको छु, ति ब्लग मैले खोल्दै खोल्दैन; त्यसैले सबै जनाले नखोल्दिए-नहेर्दिए ती चोरी गर्नेहरु निरुत्साहित हुन्थे कि ? बिज्ञापन हेरिदिएर सहयोग गरे जस्तै शुद्ध लेख्न पनि सुझाव र प्राविधिक सहयोग गरिदिए, अनी लिंक साटासाट गरिदिए पनि नेपाली ब्लग प्रवर्दनमा सहयोग पुग्ने थियो ।
सोख नहुने हो भने त ब्लग लेख्न सार्है झन्झटिलो र पट्यारिलो काम हो । नियमित र रचनात्मक नेपाली लेख ब्लग मार्फत ईन्टरनेटमा उपलब्ध गराइदिनुहुने सम्पूर्ण नेपाली ब्लगरहरुप्रति हार्दिक आभार ब्यक्त गर्दछु ।
सौर्यम् सन्तानवे; बलम् हलधरे; सत्यम् च कुन्ति सूते, ||
बिज्ञानम् बिदुरे; भबतु भवताम्; किर्तिश्च नारायणे: ||२||
महिलाहरुलाई दिने आशिर्वाद
मेरो ब्यक्तिगत गन्थन र सुसुप्त साहित्य………………..